देउवाको पक्षमा मत दिने माधवसहित २२ जनालाई स्पष्टीकरण सोध्ने एमालेको प्रस्ताव

 एमालेले पार्टी निर्देशनविपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएको हो । एमालेका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार बैठकमा २२ सांसदलाई तत्काल कारबाही गर्नुपर्छ भन्दै अध्यक्ष ओली पक्षीय...

समान समाचार