देउवालाई विश्वासको मत दिने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने ओलीको प्रस्ताव

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव पेश गरेका छन् । एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले देउवालाई विश्वासको मत दिनेलाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरेका हुन् ।  एमाले केन्द्रीय कमिटीको बैठक च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा...

समान समाचार