पछिल्लो चार दिनमा अफगानिस्तानमा ९५० तालिबान मारिए

काबुल – अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरू मारिएका छन् । घटनाका कारण अरु पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ । सुरक्षाकर्मीहरू र तालिबान लडाकूहरूका बीचमा देशका २० भन्दा बढी प्रान्त र...

समान समाचार