लगाउन थालियो जोन्सन एण्ड जोन्सन खोप (तस्बिरहरु)

काठमाडौँ – एक मात्रा मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप सोमबारदेखि लगाउन थालिएको छ । अमेरिकाले कोभ्याक्स अभियान अन्तर्गत नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि देशभर दिन थालिएको हो । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेक देशभरका सबै स्थानमा जोन्सन एण्ड जोन्सन खोप...

समान समाचार