एमाले केन्द्रीय कमिटीबाट दश बुँदे अनुमोदन

४ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकबाट दश बुँदे सहमति अनुमोदन गरेको छ । एकता जोगाउन गठित कार्यदलले जुटाएको दश बुँदे सहमति अनुमोदन गर्दै बैठक स्थगित भएको छ । अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको छ । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई...

समान समाचार