एमालेका २२ सांसदलाई २४ घन्टे स्पस्टीकरण, भीम रावलको राजीनामा गलत

काठमाडौं : नेकपा एमालेले पार्टी आफ्ना २२ सांसदलाई २४ घन्टे स्पस्टीकरण सोधेको छ। आज च्यासलमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले हिजो पार्टीको ह्विप नमानी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसदहरुलाई कारवाहीको प्रकृया अगाडि बढाउने निर्णय  गरेको हो। साथै बैठक भोलिसम्मका लागि स्थगित भएको छ। पार्टी एकताका लागि माधवकुमार...

समान समाचार