एमालेले २२ संसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्ष्टीकरण सोध्ने भएको छ।  आज बसेको केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य…

समान समाचार