पुलिट्जर विजेता फोटो पत्रकार दानिस मारिए

विश्व चर्चित भारतीय फोटो पत्रकार दानिस सिद्दिकी समाचार संकलनकै क्रममा पाकिस्तानको सीमानजिक शुक्रबार मारिएका छन् । पछिल्लो केही दिनयता उनी पाकिस्तानको सीमानजिक तालिवान र अफगानी सुरक्षाकर्मीबीच भएको भिडन्तको समाचार संकलन गरिरहेका…

समान समाचार