माधव नेपाल गद्दार हुन्, अब एमालेमा कुनै ठाउँ छैन : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल ‘कम्युनिस्ट आन्दोलनकै गद्दार’ भएको आरोप लगाएका छन् । सोमबार शुरू भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई गद्दार भएको आरोप लगाउँदै अब नेपालका लागि एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका छन् । नेपालका लागि कुनै...

समान समाचार