देउवालाई मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा भएको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार प्रधानमन्त्री देउवाले संसदमा पेश गरेको विश्वासको...

समान समाचार