एमाले केन्द्रीय कमिटीद्वारा १० बुँदे एकता प्रस्ताव पारित

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावलाई पारित गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। 

समान समाचार