साउने सोमबार : शिवालयहरुमा भक्तजनहरुको घुइँचो

काठमाडौँ- साउनको पहिलो सोमबार आज देशभर शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । आज बिहान पशुपतिनाथ परिसर लगायत अन्य शिवालयहरुमा भक्तजनले पूजाआजा गरेका हुन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निषेधाज्ञा जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिर अहिले पनि बन्द छ । तर पशुपति मन्दिरमा पुगी बाहिरैबाट भक्तजनहरुले दर्शन गरेका छन् ।...

समान समाचार