एमाले बैठकः फ्लोर क्रस गर्ने २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्तावमा फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको पक्षमा मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु...

समान समाचार