एमाले बैठक : माधव नेपालसहित २२ नेतालाई कारबाही प्रस्ताव

काठमाडौं : नेकपा एमालेको केन्‍द्रीय कमिटी बैठकमा पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही प्रस्ताव भएको छ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा भइरहेको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन्।बैठकमा सहभागी...

समान समाचार