‘तिम्रो मन बदलिएछ’ ले १० लाख भ्युज पाएपछि काट्यो केक

काठमाडौं। गायक यसकुमार र मिलन नेवारको आवाजमा रहेको गीत ‘तिम्रो मन बदलिएछ’ केही दिनअघि सार्वजनिक भएको थियो। गीतलाई दर्शकले अत्यन्तै मनपराएपछि गीतले छोटो समयमा नै दश लाख भ्युज पाउन सफल भएको छ। यसै क्रममा निर्माण टिमले केक काट्दै एक अर्काबीच खुसी साटेका छन्। ‘तिम्रो मन बद्लिएछ’ को नयाँ भर्सनमा...

समान समाचार