कर्णालीमा संक्रमण घट्यो, जोखिम कायमै

सुर्खेत – निषेधाज्ञा खुकुलो भएसँगै कर्णालीमा कोभिड संक्रमणको जोखिम बढेको छ । पछिल्लो समय सार्वजनिक स्थानहरूमा भिडभाड बढेकाले संक्रमण बढ्न सक्ने देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । वैशाख पहिलो साता संक्रमणदर उच्च विन्दुमा पुगेको कर्णालीमा अहिले संक्रमणदरमा कमी आएको छ । वैशाख पहिलो साता प्रदेशको संक्रमणदर झण्डै ९० प्रतिशत नाघेको थियो...

समान समाचार