चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत अवस्थामा फेला

४ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा आइतबार मृत अवस्थामा फेला परेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा गैंडा मृत अवस्थामा फेला परेको हो । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने अधिकारीले बताए । यसैगरी अमलटारी सेक्टरअन्तर्गत...

समान समाचार