संसदीय सुनुवाइ नभएका ११ राजदूत सिफारिस खारेज

केपी ओली नेतृत्वको अघिल्लो सरकारले विभिन्न देशका लागि गरेको राजदूत नियुक्तिको सिफारिस सरकारले खारेज गरिएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय सुनुवाइ नभएको भन्दै उनीहरूको सिफारिस खारेज गरेको हो…

समान समाचार