बालुवाटारलाई पार्टी कार्यालय बनाउने गल्ती नगर

४ साउन, काठमाडौं । राजनीतिमा कहिलेकाहीँ केही घटनाहरू सामान्य र सानातिना लाग्न सक्छन् । अझ हाम्रोतिर ठूला-ठूला कुरा गर्ने तर साना-साना काममा ध्यान नदिने अभ्यास संस्कृति नै बनिसकेको छ । यस्तो परिवेशमा प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक बोलाउने कुरा खासै चर्चा गर्न लायक विषय नै होइन भन्ने लाग्न सक्छ...

समान समाचार