एमाले प्रवक्ताको टिप्पणी– भीम रावलको राजीनामा अनावश्यक कदम

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी नेता भीम रावलले प्रतिनिधि सभा सदस्य (सांसद) पदबाट दिएको राजीनामालाई ‘अनावश्यक कदम’ भनेका छन्। 

समान समाचार