‘मङ्की बी’ भाइरसका कारण पहिलोपल्ट मानिसको मृत्यु, के हुन् लक्षण?

चीनको बेइजिङमा ‘मङ्की बी’ भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले यसलाई पहिलो मृत्युको पुष्टि भएको जनाएको छ। ग्लोबल टाइम्सको समाचार अनुसार बेइजिङमा जनावरका एक चिकित्सक मङ्की भाइरसको कारण मृत्यु भएको हो। समाचारमा उनको सम्पर्कमा आएकाहरु अहिलेसम्म सुरक्षित रहेको बताइएको छ। 

समान समाचार