एमालेका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं : नेकपा एमालेको केन्‍द्रीय कमिटी बैठकले २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आइतबार संसदमा पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।त्यस्तै, बैठकले एमालेको विवाद समस्या समाधान गर्न...

समान समाचार