देउवालाई मत दिने एमालेका २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ जना सांसदहरुलाई स्पष्टिकरण सोधेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टीको ह्वीप उलंघन गर्दै देउवाको पक्षमा मतदान गर्ने सांसदहरुलाई स्पष्टिकरण सोधिएको प्रवक्ता प्रदीप ज्ञवालीलेब ताए ।  देउवालाई विश्वास दिनु अनुशासनहीन काम भएकाले स्पष्टिकरण माग गर्ने निर्णय भएको उनले बताएका...

समान समाचार