एमाले एकताका लागि गरिएको दस बुँदे सहमति अनुमोदन

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ। सोमबार बसेको १०औं केन्द्रीय कार्यसमितिको बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको हो। सहभागी एक नेताले आजको बैठकले कार्यदलको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले...

समान समाचार