भीम रावललाई ओलीको प्रश्न: हतारमा किन राजीनामा गर्नुभएको ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । केन्द्रीय कमिटी बैठकबाट नै ओलीले रावललाई राजीनामा दिनु सहि कदम नभएको उल्लेख गर्दै फिर्ता गर्न आग्रह गरेका हुन् ।  उनले रावललाई हतारमा राजीनामा किन दिएको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘सल्लाह...

समान समाचार