ट्रक चालकले ट्राफिक जवानलाई तीन सय रुपैयाँ घुस दिन खोजेपछि…

डिउटीमा खटिएका ट्राफिक प्रहरी जवानलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना चालकलाई नियन्त्रणमा लिईएको छ । काठमाडौंको बल्खुस्थित सुमो पार्कमा डिउटीमा खटिएका ट्राफिक प्रहरी जवान प्रकाश थापालाई तीन सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । पक्राउ पर्नेमा दाङ बस्ने २७ वर्षीय योगेन्द्र बहादुर वली रहेका छन् ।...

समान समाचार