जीवनमा बाबुको नियन्त्रण रहुन्जेल गीत नगाउने ब्रिट्नीको घोषणा

लसएन्जल्स :  गायिका तथा नायिका ब्रिट्नी स्पेयर्स एक महिनादेखि आफ्नै बुबाविरुद्ध कानुनी लडाइँ लडिरहेकी छिन् । ब्रिट्नीले बुबालाई संरक्षणकर्ताको जिम्मेवारीबाट हटाउन माग गर्दै लसएन्जल्स अदालतमा फिराद गरेकी थिइन् जुन अदालतले मानेन ।लामो समयपछि चलेको बहसपछि ब्रिट्नीले आफ्नो रोजाइको वकिल राख्नेसम्म अधिकार पाइन् जुन निर्णयबाट ब्रिट्नी खुशी छैनन् । ब्रिटनीले दुई...

समान समाचार