‘गद्दारी त माधव नेपालले गरे भीम रावलले किन राजीनामा दिएको ?’

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावल सांसद पदबाट दिएको राजीनामा फिर्ता गराउनुपर्ने बताएका छन् । आज बसेको एमालेको केन्द्रीय कमिटीको बैठकमा ओलीले भीम रावलले हतारिएर राजीनामा दिएको बताएका छन् । ‘गद्दारी त माधव नेपालले गरेको हो नि भीम रावलले किन हतारिएर राजीनामा दिएको ?’ ओलीलाई...

समान समाचार