माघमा १० प्रतिशतले मूल्य बढ्ने उपभोक्ताको अनुमान

नेपाल राष्ट्र बैंकले भविष्यमा हुने मूल्यवृद्धिमा उपभोक्ताको अपेक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सुरु गरेको छ । मौद्रिक तथा गैरमौद्रिक तत्वबाहेक उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षाले पनि मुद्रास्फीति (महँगी)लाई प्रभाव पार्ने भएकाले यस्तो अध्ययन…

समान समाचार