दुईवटा गैँडा मृतावस्थामा फेला

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन्। तीमध्ये एउटा बूढो र अर्को केटा छन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो। उनले बाघको आक्रमणबाट मरेको हुन सक्ने बताए।  

समान समाचार