चीनमा पाइयो अर्को खतरनाक भाइरस, संक्रमितको मृत्यु दर कोरोनाभन्दा धेरै

चीनमा मानव जीवनका लागि खतरनाक मानिएको अर्को एउटा भाइरस फेला परेको छ । नयाँ भाइरसका संक्रमितको मृत्यु दर कोरोनाभाइरसको तुलनामा निकै बढी रहने विज्ञहरुको भनाइ छ । चीनको राजधानी बेइजिङमा ‘मङ्की बी’ भाइरस फेला परेको हो । उक्त भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।चिनियाँ अखबार ग्लोबल टाइम्सले उक्त...

समान समाचार