माओवादी अपराधकर्मबाट आएको हो, अहिले शिथिल छ : केपी ओली

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र अपराध कर्मबाट आएको पार्टी भएको बताएका छन् । केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले अहिले माओवादी शिथिल भएको बताए । ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराध कर्मबाट आएको पार्टी हो,’ ओलीले भने । कांग्रेस...

समान समाचार