मृतावस्थामा दुई गैँडा फेला

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन्। तीमध्ये एउटा बूढो र अर्को केटा छन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो। उनले बाघको आक्रमणबाट मरेको हुन सक्ने बताए। यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी...

समान समाचार