देउवा सरकार टालाटुली बटुली कति राम्री पुतली जस्तै होः ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकार कवाडीका सामान बटुलेर बनाएको टालटुले सरकार भएको टिप्पणी गरेका छन्। च्यासलमा आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइलकबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली कति राम्री पुतली भन्ने खालको सरकार भएको टिप्पणी गरेका हुन्। साथै...

समान समाचार