मोदीविरुद्ध ट्वीट गर्दा टेलिभिजनबाट निकालिए भारतीय पत्रकार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ट्वीट गर्ने एक भारतीय पत्रकारलाई जागिरबाट निकालिएको छ। इन्डिया टुडे ग्रुप अन्तर्गत संचालित आजतक टेलिभिजनमा कार्यरत पत्रकार श्याम मिरा सिंहलाई कम्‍पनीको ‘सोसल मिडिया नीति’ उल्लंघन गरेको भन्दै निकालिएको हो। जागिरबाट ‘टर्मिनेट’ गरिएका सिंहले ट्वीट गर्दै आफूलाई कम्‍पनीको मानव संशाधन विभागबाट इमेलमा दुईवटा ट्वीटको ‘रिफ्रेन्स’ दिँदै...

समान समाचार