प्रमोदको सांगीतिक ‘बैगुनी’

काठमाडौं–गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बैगुनी’को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक थापा मैथेनको शब्द तथा बिलन थापाको संगीत रहेको छ । लेकाली स्टुडियोमा रेकर्ड गरिएको गीतमा बिलन थापाको एरेञ्ज तथा मनबहादुर बरालको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा दीपक थापा मैथेन, आस्था जोशी, मनीष श्रेष्ठ र...

समान समाचार