एमाले बैठक : १७ दिनअघि १३ औँ र १७ दिनपछि १० औँ कसरी ?

 यसअघिको बैठकलाई आधार मान्ने हो भने सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठक १४ औं हुनुपर्ने हो । तर, सोमबारको बैठकस्थलमा १० औं केन्द्रीय समिति बैठक भनेर व्यानर राखिएको थियो । ११ बजेका लागि तय भएको बैठकमा भाग लिन पुगेका केही केन्द्रीय सदस्यहरु सुरुमा त दशौं बैठक भनेर लेखिएको व्यानर पढेर...

समान समाचार