२३ मिनेटमा जनकपुरबाट जयनगर पुग्यो रेल, सञ्चालनको टुंगो छैन

४ साउन, काठमाडौं । जनकपुरको कुर्थाबाट जयनगरसम्म भारतले विस्तार गरेको ब्रोडगेज रेलमार्गको हाइ स्पिड (उच्च गति) परीक्षण भएको छ । नेपाल रेल्वे कम्पनीका अनुसार भारतबाट आएको गति परीक्षण गर्ने विशेष रेलले ३५ किलोमिटरको यो रेलमार्ग पार गर्न २३ मिनेट लगाएको छ । यसअनुसार यो रुटमा करिब ९१.३० किलोमिटर प्रतिघण्टासम्म...

समान समाचार