एमाले बैठकस्थल अगाडि प्रदर्शन : जनमतको अपमान बन्द गर [तस्वीरहरू]

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई कारबाही माग गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ। सोमबार एमालेको केन्द्रीय कमिटी बैठकस्थल तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल अगाडि अखिलले प्रदर्शन गरेको हो।

समान समाचार