बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै

केन्द्रीय कमिटी बैठक मंगलबारसम्मका लागि स्थगित भएलगत्तै एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आजै दिउँसो ३ बजे बस्दैछ।

समान समाचार