खोप नलगाई काममा फर्कन मानेन् पर्यटन मजदूर

चितवन : तीन महिनापछि आंशिकरूपमा खुलेका सौराहाका होटलका मजदूरले काम सुरुआत गर्नुअघि कोभिडबिरुद्धको खोपको माग गरेका छन् । ती क्षेत्रका होटलमा दुई हजार ५०० हाराहारी मजदूर कार्यरत छन् ।जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेर गत असार अन्तिम साताबाट क्षमताको ३३ प्रतिशत मात्र पाहुना राख्न दिएपछि अधिकांश होटल सञ्चालनमा आएका...

समान समाचार