वडा अध्यक्ष नै बोक्छन् मोटरसाइकलमा खैरो हेरोइन, तीन जना पक्राउ

लागुऔषध खैरो हेरोइन बोक्ने वडा अध्यक्षसहितको तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनी, ४० वर्षीय बलिष्टर सहनी र रामआदेश सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। गए राति साढे १० बजेतिर इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले...

समान समाचार