बच्चाको खेलौना होइन स्मार्टफोन, मस्तिष्क विकासमा पार्दैछ असर : अध्ययन

अहिले बच्चाका लागि खेलौना जस्तै भएको छ स्मार्टफोन । आमाबुवा व्यस्त छन् । बालबच्चासँग हाँस्ने, खेल्ने समय छैन । कतिपय आमाबुवा बच्चासँग समय बिताउन अल्छी मान्छन्, झर्को मान्छन् । बच्चालाई भुलाउन, खुसी बनाउन, खेलाउनका लागि स्मार्टफोन दिने गर्छन् । स्मार्टफोन पाएपछि बच्चा खुसी हुन्छन् । बच्चालाई खुसी राख्न पनि...

समान समाचार