नयाँ सरकारसामु डा. केसीले राखे ५ बुँदे माग

४ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नयाँ सरकारसामु ५ बुँदे माग राखेका छन् । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या तथा तिनका समाधानका लागि गर्नुपर्ने भन्दै केसीले ५ बुँदा सार्वजनिक गरेका छन् । केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य...

समान समाचार