इदका लागि लकडाउन हटाइएपछि बंगलादेशमा कोरोना संक्रमण बढ्ने जोखिम

४ साउन, काठमाडौं । बंगलादेशमा मुसलमानहरुको पर्व इद अल अदाको लागि लकडाउन हटाइएपछि कोरोना संक्रमण तीव्र गतिमा फैलिन सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् । बंगलादेशको स्वास्थ्य निर्देशनालयका पूर्वप्रमुख बे नाजिर अहमद भन्छन्, ‘अहिले नै अस्पतालमा बेड, आईसीयूको अभाव भइसकेको छ र हाम्रा स्वास्थ्यकर्मीमाथिको दबाब बढिसकेको छ । त्यसैले अब...

समान समाचार