कुटपिट घट्नामा संलग्न रहेको आरोपमा सप्तरीबाट पाँचजना पक्राउ

४ साउन, सप्तरी । दुई साताअघि सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको घट्नामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । खडक नगरपालिका ९ लालपट्टीमा टोलमा गत जेठ २४ गते राति वैदेशिक रोजगारीको बिषयमा भएको विवादका क्रममा कुटपिट गरिँदा स्थानीय मो. दाउदको मृत्यु भएको थियो । ७०...

समान समाचार