झापाको गौरादहमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् समातिए

काठमाडौंः श्रीमतीको हत्या अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। झापाको इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको संयुक्त टोलीले मोरङ रंगेली नगरपालिका घर भएका ३९ वर्षीय सजिलाल रिख्यासनलाई नियन्त्रणमा लिएको हो। सिजलाले असार ३१ गते  बिहान ७ बजेतिर गौरादह नगरपालिका वडा नम्बर १ सितल चोक बस्ने ३४ वर्षीय संगिता टुडुलाई हत्या...

समान समाचार