चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा दुई गैँडा फेला

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृतावस्थामा फेला परेका छन् । तीमध्ये एउटा बूढो र अर्को केटो रहेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा आइतबार दुई महिनाको केटो मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुन सक्ने बताए । यसैगरी...

समान समाचार