प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतद्वारा खोप केन्द्र अनुगमन

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आज ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको अनुगमन गर्नुभएको छ ।  मुलुकमा फैलिइरहेको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि प्रधानमन्त्री देउवाका साथै राजदूत बेरीले उक्त खोप केन्द्रको निरीक्षण एवं अनुगमन गरेका हुन् ।  सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु...

समान समाचार