ललिता निवास छानविन समितिका संयोजक शारदाप्रसाद त्रितालका देउवा सरकारलाई ७ सुझाव

नेपाल सरकारका पूर्वसचिव शारदाप्रसादा त्रितालले अहिलेको सरकारबाट धेरै आशा गर्ने ठाउँमा नभएको बताएका छन् । एउटै दलको झण्डै दुई तिहाइको सरकार टिक्न नसकेको अवस्थामा यो सरकारबाट धेरै आशावादी हुने ठाउँ नभएपनि राम्रो काम गरिदिए हुन्थ्यो भन्ने सबैको विश्वास रहेको उनलेब ताए ।  उनले भने, ‘एउटै दलको झण्डै दुई तिहाइको...

समान समाचार